जीवन जीउने कला

जीवन जीउने कला भनेको ३ उपाय छन् । यो उपायलाई अवलम्वन गर्यो भने जीन्दगी सुखमय वन्छ । १) आफ्नो स्वास्थको ख्यालगर्नु २) कर्म असल गर्नु , कर्म राम्रो गरेमा राम्रो परीणाम आउंछ । मन्दीर , पाठपूजा आदी पनि जरूरी छैन ३) समाजमा वसेपछि देशको, परिवारको आदी कारणले पनि समस्या पैदा हुन्छ , आफ्नो तर्फवाट हटाउन सकेमा हटाउने , अन्यथा स्वीकार्ने ! उपरोक्त नियम पालना गरेपछि दुख, पीडा, आदीले छुनै सक्तैन !...

June 11, 2024 · 1 min · 79 words · Me

मन

कुनैपनि जीव कर्म नगरीकन वस्न सक्तैन । कर्मगर्ने शक्ति दुईटा छन् । एक मन , अर्को शरीर । शरीरलाई पनि मनले नै संचालन गर्छ । मन परमात्माको प्रसाद हो । मन जीवन हो, सुख , दुख , राम्रो नराम्रो मन नै हो । स्वर्ग, नरक , वैकुन्ठ धाम पनि मन हो । काम, क्रोध, लोभ, मोह , पनि मनका उत्पादन हुन् । मनको स्वभाव चन्चल छ , मन परिवर्तनशील छ, मन संसार एवम् भव शागर पनि हो । राजा, रंक, धनी गरीव , विद्वान मूर्ख सवै मन हुन् र मन एव मनुष्याणाम् कारणम् वन्ध मोक्षणम् । वन्धन र मोक्ष पनि मन हो । संसार भरका सवै जीवहरु मनवाट संचालित छन् र करीव ९९....

June 11, 2024 · 1 min · 186 words · Me