जीवन जीउने कला भनेको ३ उपाय छन् । यो उपायलाई अवलम्वन गर्यो भने जीन्दगी सुखमय वन्छ । १) आफ्नो स्वास्थको ख्यालगर्नु २) कर्म असल गर्नु , कर्म राम्रो गरेमा राम्रो परीणाम आउंछ । मन्दीर , पाठपूजा आदी पनि जरूरी छैन ३) समाजमा वसेपछि देशको, परिवारको आदी कारणले पनि समस्या पैदा हुन्छ , आफ्नो तर्फवाट हटाउन सकेमा हटाउने , अन्यथा स्वीकार्ने ! उपरोक्त नियम पालना गरेपछि दुख, पीडा, आदीले छुनै सक्तैन !शान्ति मात्र रहन्छ । उच्चस्तरको जीवन यही हो !